गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस युक्रेन युद्द : घाइते युक्रेनी सेनालाई निकाल्न सुरु रुस युक्रेन युद्द : घाइते युक्रेनी सेनालाई निकाल्न सुरु दीप संञ्चार जेठ ३, २०७९ गते १७:०९ मा प्रकाशित एजेन्सी- रुसले मेरिउपोल एजोभस्टाल कारखानाबाट गम्भीर घाइते युक्रेनी सेनालाई निकाल्न थालेको बताएको छ ।रुसी रक्षा मन्त्रालयले घाइते युक्रेनी सेनालाई निकाल्ने काम सुरु भएको जनाएको छ ।युक्रेनी पक्षबाट हालसम्म कारखानाबाट नराम्ररी घाइतेहरूलाई बाहिर निकाल्ने बारे कुनै प्रतिक्रिया आएको छैन ।“मे १६ मा मेरिउपोलको स्पात कारखानाको क्षेत्रमा अवरुद्ध गरिएको युक्रेनी सेनाका प्रतिनिधिहरूसँगको वार्ताको परिणाम स्वरूप, घाइतेहरूलाई हटाउने विषयमा सम्झौता भएको थियो,” भनि रुसी सरकारी संचार माध्यमले जनाएको छ ।-इनेप्लिजक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला