गृहपृष्ठ ∕ ग्लोबल ∕ लमही ९ मा कांग्रेसका यूवा नेता भेष बहादुर केसी “रमेश” निर्वाचित लमही ९ मा कांग्रेसका यूवा नेता भेष बहादुर केसी “रमेश” निर्वाचित प्रिया स्मृती गजमेर जेठ १, २०७९ गते १५:१५ मा प्रकाशित दाङ–लमही नगरपालिका वडा नंं ९ मा नेपाली कांग्रेसका युवा नेता भेष बहादुर केसी रमेश वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी यस अघि पनि लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए ।नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएर निर्वाचित भएका हुन । दुबै केसी विच ११४ मतको फरक रहेको छ ।निर्वाचित भएका भेष बहादुर केसी संगै उनका सबै उम्मेदवार भारी मतले निर्वाचित भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए, निर्वाचित हुनु भएको छ तर केही बेरमा घोषणा गर्ने छौँ”- विष्टले भने ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ