गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प दीप संञ्चार वैशाख २६, २०७९ गते १७:३२ मा प्रकाशित एजेन्सी-ताइवानको पूर्वी तटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।पूर्वी तटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो । दुई टेक्टोनिक प्लेटको सँगमनजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ ।ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ । सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल