गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा सवारी दुर्घटना, तीन घाइते दाङमा सवारी दुर्घटना, तीन घाइते प्रिया स्मृती गजमेर भदौ २३, २०७६ गते १५:१७ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा न ३ मजगाउमा सवारी दुर्घटना हुदा तीन जना घाइते भएका छन । दुर्घटना आज सोमबार बिहान ३ बजे तिर भएको हो ।पुर्ब देखि पश्चिम तर्फ गैरहेका ना २ ख ९९२८ नम्बरको ट्रकलाई सोही दिशा बाट आइरहेको भे १ क १३९३ नम्बरको ब्रोईलर चल्ला बोकेको मिनि ट्रक ठोकिन पुग्दा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका चालक जिल्ला बर्दिया ठाकुर बाबा नपा ५ बस्ने बर्ष ३४ का सोम प्रसाद थारु, सोही ठाउ निवासी बर्ष ३० का राम बहादुर चौधरी र बर्ष १३ का कृष्ण थारु रहेका छन । तीन जना मध्य राम बहादुर र कृष्ण थारु गम्भीर घाइते भएका छन ।घाइतेहरुको अहिले नेपालगन्जमा उपचार भरहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख मोहन कुमार चन्दले जानकारी दिएका छन । क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप