गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक दीप संञ्चार वैशाख २०, २०७९ गते २२:०६ मा प्रकाशित गैरआवाशीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद एनआरएनए एनसिसी अमेरिकाले आफ्ना सदस्यहरुबापत आईसिसिलाई बुझाउनुपर्ने करिब एक लाख डलर आज शुक्रवार भुक्तानी गरेको छ ।एनआरएनए स्रोतका अनुसार बिभिन्न प्रक्रियाहरुमा सहजिकरण, संवाद र केन्द्रलाई रकम पठाउन देखिएका समस्यामा केन्द्रित तहबाट विशेष सहयोग गरेपछि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त रकम केन्द्रमा पठाएका छन । सो रकम शुक्रवार नै केन्द्रको खातामा जम्मा भईसकेको जनाईएको छ ।एनआरएनए अमेरिकाका अध्यक्ष सुबेदीको नेतृत्वमा रहेको कार्य समितिले एनआरएनएका करिव २० हजार सदस्यहरुको सदस्यता बापत केन्द्रलाई तिर्नुपर्ने दस्तुर नबुझाएको भन्दै उनको समितिलाई केहि समुहले भंग गरिएको भन्दै सुबेदीको ठाउँमा कृष्ण लामिछानेलाई चयन गरिएको दाबी गरेका थिए । यो घतनाले एनआरएनए भित्र ठुलो विवाद शुरु भएको थियो ।अध्यक्ष बुद्धि सागर सुबेदीको नेतृत्वमा रहेको कार्य समितिलाई खारेज गरेको घोषणा गर्दै कृष्ण लामिछानेलाई अध्यक्षमा चयन गरिएको भनिएपनि त्यो विधिविधान र नियम सम्मत थिएन । यसलाई आइसिसीले नै अवैधानिक, खारेजी, नियुक्ति केहि निर्णय नगरेको बताएको थियो ।यस अघि अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु (आइसीसीको ओवी) बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउनुपर्ने निर्णय गरेको थियो ।उक्त मिति नआउदै एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक प्रकाश सापकोटाको नामबाट बुद्धि सुबेदीको कार्य समितिलाई भंग गरिएको भनिएपछि ठुलो विवाद भएको थियो । अन्तत आइसिसिले सुवेदी नेतृत्वलाई नै बैध भनेको छ ।क्याटेगोरी : ग्लोबल, अमेरिकाट्याग : #एनआरएनए अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न