गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पुटिनद्वारा नोभेम्बरमा हुने जी२० को शिखर सम्मेलनको निमन्त्रणा स्वीकार पुटिनद्वारा नोभेम्बरमा हुने जी२० को शिखर सम्मेलनको निमन्त्रणा स्वीकार दीप संञ्चार वैशाख १६, २०७९ गते २०:२७ मा प्रकाशित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा हुने जी२०को शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा स्वीकार गरेका छन ।इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले शुक्रबार एक विज्ञप्ति मार्फत उक्त जानकारी गराएका छन ।“इन्डोनेसिया जी२० लाई एकताबद्ध गर्न चाहन्छ। यसलाई विभाजन हुन नदिनुहोस्। विश्व अर्थतन्त्रको पुनरुत्थान र विकासको लागि शान्ति र स्थायित्व प्रमुख हो, ”इन्डोनेसियाको मन्त्रिपरिषद्को विज्ञप्तिमा विडोडोले भने।विडोडोले यस हप्ताको सुरुमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई निमन्त्रणा पनि गरेका थिए । तर उनि शिखर सम्मेलनमा भाग लिने कि नलिने भन्ने बारेमा भने बताएनन ।यस हप्ताको सुरुमा विडोडोले पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै दूरवार्ता गरेका थिए ।उनले पुटिनलाई युक्रेनमा युद्ध “तत्काल” अन्त्य गर्ने महत्त्व र द्वन्द्वको शान्तिपूर्ण समाधानमा योगदान गर्ने इन्डोनेसियाको चाहनाबारे बताए।विडोडोले युक्रेनलाई मानवीय सहायता प्रदान गर्न जेलेन्स्कीलाई इन्डोनेसिया तत्पर भएको बताएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #putin तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल