गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा नयाँ वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न नेपाली जनसम्पर्क समिति आयरल्याण्डद्वारा नयाँ वर्ष २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख ५, २०७९ गते २०:३० मा प्रकाशित काठमाडौँ – नेपाली जनसम्पर्क समिति आयरल्याण्डले नया वर्षको उपल्क्ष्यम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।नेपाली मिति अनुसार २०७९ बैशाख ५ गते सोमबार भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।नेपाली जनसम्पर्क समिति आयरल्याण्डका अंकित ओलीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जनसम्पर्क समिती आयरल्याण्ड एवं नेपाली काँग्रेस आमन्त्रित निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट प्रमुख अथिती रहेको थियो ।महामन्त्री चमन रानाले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति आयरल्याण्डका कार्यवाहक निवर्तमान सभापति लक्ष्मी सापकोटाले स्वागत मन्तव्य दिएका थिए। एनआरएनए एनसीसी आयरल्याण्डका अध्यक्ष बिनोद कार्की र जनसम्पर्क समिती आयरल्यान्डका संस्थापक सभापति एवं एनआरएनएन यूरोप उपसंयोजक शुक्रराज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा स्थानीय निर्वाचनमा जनसम्पर्क समितिको उल्लेखनीय भूमिका हुनुपर्ने र नेपालीहरुलाई प्रवासमा बस्नुपर्ने बाध्यता विस्तारित रुपमा सहजीकरण हुनपर्ने कुरालाईसमेत जोड दिंदै नयावर्षको शुभकामना मन्तव्य राखिएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली जनसम्पर्क समिति आयरल्याण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै