गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने निना ख्रुस्चेभाको दाबी रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने निना ख्रुस्चेभाको दाबी दीप संञ्चार वैशाख ४, २०७९ गते २०:२० मा प्रकाशित एजेन्सी- पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनीले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी छिन् । अमेरिकामा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक निना ख्रुस्चेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी हुन् । युद्धमा विजय दाबी गर्नका लागि पुटिनले जे पनि गर्ने उनको विश्वास छ ।‘मलाई लाग्छ कि पुटिनले यो युद्ध जित्ने योजना बनाएका छन् । उनी कुनै पनि हालतमा युद्ध जित्ने योजना छन्’, उनले भनिन् । निकिता ख्रुस्चेभले सोभियत संघको नेतृत्व गर्दा शीतयुद्धकालीन लामो दूरीका क्षेप्यास्त्रहरूभन्दा रणनीतिक आणविक हतियार कम शक्तिशाली छन् ।पुटिनको लामो समयदेखिकी आलोचक तथा न्युयोर्कको न्यु स्कुलकी प्राज्ञ निना मस्कोले युक्रेनी भूमिमा विनाशकारी प्रभाव पार्न त्यस्ता हतियार प्रयोग गर्न सक्ने त्रास व्यक्त गर्छिन् ।रुसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि खुस्चेभले विकासबाट आफू लज्जित भएको र जीवितै भएको भए उनका हजुरबुवाले यो आक्रमणलाई ‘घृणित’ भन्ने सक्ने बताइन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल