गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ २० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी २० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी दीप संञ्चार वैशाख ३, २०७९ गते १९:२६ मा प्रकाशित काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता हालसम्म २० हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन च्यान सीएनएनलाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।साथै उनले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनको भनाइ छ ।‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, उनले भने । रुसले गत महिना युद्धमा आफ्ना १ हजार ३ सय ५१ सेना मारिएको र ३ हजार ८ सय २५ जना घाइते भएको जनाएको थियो ।युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #जेलेन्स्की, #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न