गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ माछा मार्ने क्रममा सल्यानका दुई यूवाको मृत्यु माछा मार्ने क्रममा सल्यानका दुई यूवाको मृत्यु प्रिया स्मृती गजमेर भदौ २१, २०७६ गते १६:०९ मा प्रकाशित दाङ, माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहते खोलामा डुबेर दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार सल्यान जिल्ला कपुरकोट गाउँपालिका घर भई हाल तुलसीपुर–८ कटकुइया बस्दै आएका २० वर्षीय अर्जुन बुढा र २६ वर्षीय मिलन लामाको माछा मार्ने क्रममा डुबेर ज्यान गएको हो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल