गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन प्रिया स्मृती गजमेर भदौ १९, २०७६ गते १३:३३ मा प्रकाशित दाङ, नयाँ संरचना अनुसार नेपाली काङ्ग्रेस दाङले नयाँ नेतृत्व चयन गरेको छ । संघीय र प्रदेश निर्वाचन क्षेत्र अनुसार पार्टीको समायोजन गर्दै जिम्मेवारी तोकिएको हो ।नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङको बुधबार बसेको बैठकले नयाँ जिम्मेवारी तोकेको जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन ।बुधबार सम्पन्न बैठकले क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे चयन गरेको छ । निर्वाचन क्षेत्र न १ (क) को सभापतिमा ताराबहादुर डिसी, १ (ख) को सभापतिमा देवानजंग चौधरी चयन भएका छन ।त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा भूपबहादुर डाँगी चयन भएका छन् । निर्वाचन क्षेत्र न २ (क)को सभापतिमा गिरिराज सुवेदी, २ (ख)को सभापतिमा कमल गौतम चयन भएका छन ।त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा जगतबहादुर खड्का चयन भएका छन् । निर्वाचन क्षेत्र न ३ (क)को सभापतिमा घनश्याम ढकाल चयन भएका छन र निर्वाचन क्षेत्र न ३ (ख)को उपसभापतिमा खीमबहादुर वलीलाई तोकिएको नेपाली काङ्रेस दाङका सभापती किर्ती बहादुर खड्काले जानकारी दिएका छन।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप