गृहपृष्ठ ∕ ग्लोबल ∕ श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ श्रमिकले अनुभुती गर्ने गरि परिवर्तन गर्छौ : श्रम मन्त्री श्रेष्ठ तनहुँ सेवा समाज कतारले गर्यो श्रेष्ठको सम्मान दीप संञ्चार चैत्र ८, २०७८ गते २:२३ मा प्रकाशित दोहा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा आउने श्रमिकले तत्काल अनुभुती गर्ने गरि परिवर्तन गर्ने बटाएका छन।कतार भ्रमणको क्रममा सोमबार दोहा आईपगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज कतारको सम्मान ग्रहण गर्दै यस्तो बताएका हुन ।मन्त्री श्रेष्ठले श्रम स्वीकृत लिने समय देखी बिमानस्थल सम्म भोग्ने झन्झट र अपमानजनक व्यबहार हालै हटाएको भन्दै आफू पदमा रहदा सम्म मजदुरको हितमा देखिने गरी काम गर्ने बताए।श्रेष्ठले बिदेशमा आउने श्रमिक जोडिने सबै ठाउँ श्रमिक मैत्री बनाउने भन्दै कतार भ्रमणको क्रममा पनि कतार सङ्गको सन् २००५ देखीको श्रम सम्झौता थप मजदुरको हितमा हुने गरि परिमार्जन गर्न पहल गर्ने जानकारी दिए ।तनुह जिल्लावासी मन्त्री श्रेष्ठलाई छोटो समयमा श्रमिकको हितमा काम गर्न सफल भएको भन्दै संस्थाका प्रमुख सल्लाहकार तोयानाथ पौडेल र अध्यक्ष नारायण प्रसाद ढुंगानाले तनहुँ सेवा समाजको तर्फ बाट दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान गरेका थिए ।उनले प्रवासमा जिल्लावासी संगठित हुदै गृह जिल्लाको विभिन्न समाजिक गतिविधिमा सक्रिय रहेको भन्दा संस्थालाई आभार व्यक्त गरेका थिए ।कार्यक्रममा स्वागत गर्दै संस्थाका प्रथम उपाध्यक्ष पदम गीरीले कतारमा तनहुँ सेवा समाजको स्थापना र सस्थाले गरेको विभिन्न गतिविधिका बारे जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण तनहुँ सेवा समाज कतारका महासचिव मिनराज वाग्लेले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै