गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ देउखुरीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु दाङ देउखुरीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु प्रिया स्मृती गजमेर भदौ १७, २०७६ गते १४:२३ मा प्रकाशित दाङ, देउखुरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएको छ । गएराती लमही भालुबांग सडक खण्ड अन्तर्गत राप्ती गाउपालिका वडा नम्बर ८ पिपरीमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको हो ।ज्यान जानेमा लमही नगर पालिका वडा नम्बर ४ गुर्जेहवा निवासी अन्दाजी ३० बर्षिय बिनय चौधरी र घोराही उपमहानगर पालिका वडा नम्बर दश नारायणपुर निवासी छब्बीस बर्षिय बाल कृष्ण भण्डारी रहेका छन् । लमही बाट भालुबांग तर्फ जादै गरेको रा ३ प् २०६१ नम्बरको मोटरसाईकल र पूर्व बाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले बताएको छ । एक आपसमा ठोकिएर उछिटिएको रा ३ प् २०६१ नम्बरको मोटरसाईकललाई पश्चिम बाट पूर्व तर्फ गैरहेको ट्रकले किच्दा ज्यान गएको प्रहरीले जनाएको छ ।त्यस्तै लमही नगर पालिका वडा नम्बर ६ देउपुर निवासी बर्ष २६ का जिबन चौधरीको करेन्ट लागेर ज्यान गएको छ । निर्माणाधीन घरमा प्लास्टर गरिरहेको समयमा थ्री फेसको तारमा छुन पुग्दा चौधरीलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । त्यस्तै लमही नगर पालिका वडा नम्बर २ सोनपुरमा एक बाह्र बर्षिया बालिका सुमिना चौधरीले झुन्डिएर आत्महत्या गरेकी छन् ।उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने बारे खुल्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै