गृहपृष्ठ ∕ ग्लोबल ∕ मार्च २२ देखि २५ सम्म एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा मार्च २२ देखि २५ सम्म एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा दीप संञ्चार चैत्र २, २०७८ गते ७:२० मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन मार्च २२ देखि २५ अर्थात चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने भएको छ।संघको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा हुने कुरा महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष सोनाम लामाले बताए । मार्च २२ देखि २५ सम्म हुने सो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले जनाए ।गैरआवासीय नेपालीहरु महाधिवेशनको लागि नेपाल आउने क्रम जारी रहेको छ। महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु पनि गठन गरिएको संयोजक लामाले बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप