गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु : युक्रेनी रक्षा मन्त्रालय युक्रेनको कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु : युक्रेनी रक्षा मन्त्रालय दीप संञ्चार फागुन २९, २०७८ गते ७:५५ मा प्रकाशित एजेन्सी -युक्रेनी रक्षा मन्त्रालयले कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युक्रेनको किभ क्षेत्रबाट भाग्न खोज्दा महिला र एक बालकसहित सात सर्वसाधारणको मृत्यु भएको युक्रेनी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।“रुसीहरुले कीभ क्षेत्रका महिला र बालबालिकाको स्तम्भमा गोली हानेका छन्, जो पहिले नै सहमति भएको ‘ग्रीन’ कोरीडोर अर्थात् अनुमति दिइएको निकाश मार्गमा बाहिर निकाल्न खोजिरहेका थिए। यो क्रूर कार्यको परिणाम (सात जनाको मृत्यु । र ,तीमध्ये एक जना बालक छन्, ” युक्रेनी रक्षा मन्त्रालयले जनायो ।यद्यपि युक्रेनको रक्षा गुप्तचर बिभागले अध्यावधिक गरि नागरिकहरू अनुमति नभएको निकाशी मार्ग “ग्रिन करिडोर” मा सहमति नभएको बाटोमा भागिरहेका थिए भनेको छ ।युक्रेनको गुप्तचर संस्थाका अनुसार शुक्रबार महिला र बालबालिकाको समूह कीभको पेरेमोगा गाउँ नजिकै खाली गर्न प्रयास गरिरहेका थिए जब उनीहरूलाई रुसीहरूले गोली हानेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।रुसले यस घटनामा तुरुन्तै टिप्पणी गरेन । युक्रेनमा आक्रमण गरेपछि नागरिकहरूलाई निशाना बनाएको कुरालाई रुसले अस्वीकार गरेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल