गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही जेसिसको दुई दिने तिज विशेष कार्यक्रम लमही जेसिसको दुई दिने तिज विशेष कार्यक्रम प्रिया स्मृती गजमेर भदौ १३, २०७६ गते २३:१२ मा प्रकाशित दाङ, लमही जेसिसको अायोजनामा २ दिने तिज विशेष कार्यक्रम आज देखि लमहीमा शुरु भएको छ ।लमही जेसिसका अध्यक्ष शिव शँकर गुप्ताको अध्यक्षता एवं लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख अातिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबासेले महिला दिदि बहिनीहरुको माहन पर्व हरितालिका तिजको अबसरमा शुभकामना ब्यक्त गर्दै पर्वलाई सभ्य भएर मनाउन अाग्रह गरिन । बेलबासेले दिदी बहिनिको पिर बेदना भुल्ने पर्ब रहेको बताउँदै तिजलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरिन् ।उद्घाटन समारोहमा लमही जेशिशका अध्यक्ष शिबशंकर गुप्ताले नेपाली महिला हरुको महान पर्ब हरितालिका तिजको अबसरमा सबै महिला दिदी बहिनी हरुलाई एकै ठाउँमा जमघट गराउने अबसर पाएकोमा खुसी ब्यक्त गरे ।कार्यक्रममा गायक कमल खत्रीले प्रस्तुति दिँदै दर्शकलाई नचाएका थिए । सो अबसरमा चौधरी सँस्कृतीको झुम्रा नाच सँगै स्थानिय स्तरका कलाकार हरुले सबैलाई नचाएका थिए । कार्यक्रमको दोस्रो दिन शनिबार गायक दुर्गेश थापाको प्रस्तुती रहेको कार्यक्रमका सँयोजक बिजय पुनले जानकारी दिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप