गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन दीप संञ्चार माघ २७, २०७८ गते ११:३१ मा प्रकाशित एजेन्सी -विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिएकी छन् । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भनिन्,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् ।मारिका वेनले भनिन्, ‘हामी यस भाइरसको बारेमा धेरै जान्दछौ, तर सबै जान्दैनौ । स्पष्ट रुपमा भन्नुपर्दा यो भेरियन्ट वाइल्ड कार्ड हो । यसैले हामी रियल टाइममा भाइरस ट्रयाक गरिरहेका छौ । हामी यसको म्यूटेशन र यसमा आउने परिवर्तनको बारेमा लगातार ट्रयाक गरिरहेका छौ ।’उनले भनिन्, ‘ओमिक्रोन भेरियन्ट अझै ताजा चिन्ताको विषय भएको छ । यो अन्तिम गम्भीर भेरियन्ट होइन, जसको बारेमा विश्व स्वास्थ्य संगठन बोलिरहेको छ । अघिल्लो भेरियन्ट पनि आउन सक्ने शंका गर्न सकिन्छ । यद्यपि, त्यहाँसम्म पुग्नका लागि केही समय लाग्नसक्छ । जुन किसिमबाट संक्रमणको दर बढिरहेको छ, दोस्रोतर्फ भेरियन्ट हुने सम्भावना अत्यन्त बढी छ ।’ उनले खोपको दायरलाई बढाउने मात्र होइन सबै नियमको पालना गर्नुपर्नेमा जोड दिइन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking, #विश्व स्वास्थ्य संगठन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप