गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेन तनाब : अमेरिका र रुसका विदशमन्त्रीबीच भेटवार्ताको हुँदै युक्रेन तनाब : अमेरिका र रुसका विदशमन्त्रीबीच भेटवार्ताको हुँदै दीप संञ्चार माघ ७, २०७८ गते १४:१६ मा प्रकाशित एजेन्सी -अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाब बढिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो ।रसियाले युक्रेनमा अतिक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार चेतावनी दिएका थिए । रसियाले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।उसले युक्रेनमा फेरि हमला गर्न लागेको अमेरिकालगायत उसका गठबन्धन मुलुकहरुले अनुमान गरेका छन् । तर, रसियाले ती आरोप अस्वीकार गर्दै आएको छ ।राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई नेटोमा आबद्ध दिन नहुने बताउँदै आएका छन् । पूर्वीयुरोपमा सैन्य गतिविधि रोक्न रक्षात्मक गठबन्धन आवश्यक भएको उनको भनाइ छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #america, #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप