गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज लमहीको निल कमल ट्रेडर्सले पनि मनायो तिज दीप संञ्चार भदौ ११, २०७६ गते १९:३१ मा प्रकाशित दाङ, लमही बजारमा रहेको निल कमल ट्रेडर्सले आज लमहीमा तिज मिलन कार्यक्रमको आयोजना गरेको छ ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको सभापतित्व तथा लमही नगर पालिकाका उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आज लमहीमा सम्पन्न भएको तिज मिलन कार्यक्रममा प्रमुख अतिथि बेलबासेले तिज पर्ब दिदि बहिनीहरुलाइ एक ठाउमा जम्मा हुने र सुख दुख साट्ने पर्ब भएको बताएकी छन् ।साथै बेलबासेले तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरेकी छन् । त्यस्तै नेपाल पत्रकार महा संघका जिल्ला उपाध्यक्ष लिला शाहले तिज पर्वलाई मर्या्दित तरिकाले मनाउनु पर्ने बताएकी छन् ।कार्यक्रममा सन नेपाल लाईफ इन्स्योरेन्सका पुष्पा योगी,देउखुरी सामुदायिक सेवा केन्द्र लमहीका अध्यक्ष योगमाया शाही,लमही नगरपालिका स्तरीय बन महासंघका अध्यक्ष लक्ष्मी योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न सामाजिक संघ सस्था, बिद्यालय, पत्रकारहरुको उपस्थिति रहेको थियो । अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।निल कमल ट्रेडर्सका संचालक कमलजंग सिंह ठकुरीको स्वागत र बिषय प्रवेश बाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट