गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे दीप संञ्चार पुस १७, २०७८ गते ८:०३ मा प्रकाशित दोहा – ‘अनेकतामा एकता, चितवन यूवा समाजको विशेषता’ भन्ने मूल नाराका साथ स्थापित चितवन युवा समुह कतारको १६ औं अधिबेसन हिजो सम्मपन्न भएको छ।अल सहानिया स्थित अल दुसरी गार्डेनमा हिजो सम्पन्न अधिवेशनले श्याम पाण्डे को अध्यक्षतामा सर्व सम्मत रूपमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।संस्थाका अध्यक्ष रामहरी गैह्रेको सभापतित्व तथा गैरआवाशीय नेपाली सघ अन्तर्राष्ट्रिय समन्वय परिसदका सचिव राजेन्द्र कुमार शर्मा प्रमुख आतिथ्यता एवं गैर आवाशीय नेपाली संघ, मध्यपूर्व संयोजक प्रवीण गुरुङको विशिष्ठ आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द सत्रले २०२२-२४ कार्यकालका लागी पाण्डेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।समितिको प्रथम उपाध्यक्षमा सोमा खाती परियार, दितीय उपाध्यक्षमा कृष्ण बहादुर सुनार, महासचिवमा प्रकाश अर्याल, सचिवमा शर्मिला बस्नेत, कोषाध्यक्षमा अंकित श्रेष्ठ, सहकोषाध्यक्षमा शिभ श्रेष्ठ र युवा संयोजकमा गणेश थापालाई सर्वसम्मत चयन गरेको छ।त्यस्तै संस्थाको सदस्यहरूमा संगीता थिंग, नबिन गुरुङ, धन बहादुर सुनार, अर्जुन गोले, नवराज श्रेष्ठ, रोज थापा र तोरण श्रीपालीलाई सर्वसम्मत चयन गरीएको थियो ।संस्थाका संस्थापक अध्यक्ष सागर नेपाल, व्यवसायी सरिता गुरुङ, रामकुमार श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम परियार, भूमिराज कार्की लगातायतको विशेष आतिथ्यता रहेको अधिवेशनमा चितवनबाट विभिन्न उदेश्यले कतारमा रहेका चितवनवासीहरु को उपस्थीती रहेको थियो !दोहा स्थापित नेपाली कलाकारहरु द्वारा वेजोड प्रस्तुति दीईएको कार्यरक्रममा चितवन बासी सुमन तामांगको पत्नी को दुवै मिर्गौला खराब भएकोहुँदा उपचारार्थ सहयोग रक़म समेत संकलन गरीएको थियो।कार्यक्रमको सहजीकरण संस्थाका आजिबन सदस्य विजय राज अधिकारीले गरेका थिएक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल