गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ओमिक्रोन भेरियन्ट : फ्रान्समा अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि ओमिक्रोन भेरियन्ट : फ्रान्समा अहिलेसम्मकै धेरैमा संक्रमण पुष्टि दीप संञ्चार पुस १४, २०७८ गते ८:४३ मा प्रकाशित एजेन्सी -फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ ।मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो । युरोपका इटाली, ग्रीस,पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या अधिक देखिएको छ ।क्रिसमसको समय परेकाले अघिल्ला दिनहरुको पनि तथ्यांक रिपोर्ट गर्न बाँकी रहेको हुन सक्ने भएकाले दैनिक संक्रमितको संख्या अधिक देखिएको हुन सम्ने पनि बताइएको छ ।अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा गम्भीर बिरामी पार्ने सवालमा कमजोर रहेको देखिएको छ । ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु गम्भीर बिरामी पर्ने सम्भावना ३० देखि ७० प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #Breakig, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न