गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ वटा ब्यालेस्टिक मिसाइल इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्यो १६ वटा ब्यालेस्टिक मिसाइल दीप संञ्चार पुस १०, २०७८ गते १६:३१ मा प्रकाशित एजेन्सीइरानले आफ्नो सैन्य अभ्यासनको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार इरानी सैन्य बल प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भनेका छन्, ‘हालका दिनहरुमा यहूदी शासनले जुन खतरा उत्पन्न गराएको छ, त्यसको जवाफ दिन यो अभ्यास गरिएको हो।’उनले लक्ष्य निर्धारित गरेर १६ वटा मिसाइल प्रहार गरिएको भन्दै यस अभ्यासका क्रममा इरानसँग आक्रमणकारी देशलाई ध्वस्त पार्न सक्ने सयौँ मिसाइल रहेको बताएका छन् ।यसैबीच इरानी रिभोल्युशनरी गार्ड कोर्प्सका प्रमुख मेजर जनरल हुसैन सलामीले यो सैन्य अभ्यास यहूदी शासनलाई चेतावन िदिन आयोजना गरिएको भन्दै केही चुक भए उसको घाँटी काटिदिने बताएका छन् । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न