गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै विश्वभर दैनिक संक्रमितको संख्या बढ्दै दीप संञ्चार पुस २, २०७८ गते ६:५९ मा प्रकाशित काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा एक लाख २४ हजार २४८, बेलायतमा ८८ हजार ३७६, फ्रान्समा ६० हजार ८६६, जर्मनीमा ५३ हजार ५७, स्पेनमा २८ हजार ९०० र इटलीले २६ हजार १०९ जना संक्रमित थपिएका छन् ।यही अवधिमा ४ लाख ७१ हजार २२३ जना कोरोनामुक्त भएका छन् भने ६ हजार ३२९ जना संक्र्रमितको मृत्यु भएको छ ।कोरोनाबाट निको हुनेमा अमेरिकामा ५३ हजार ८१४, जर्मनीमा ५८ हजार ९००, रुसमा ४० हजार ४३४, फ्रान्समा ३४ हजार २८५ जना रहेका छन् ।कोरोनाबाट मृत्यु हुनेको संख्या रुसमा एक हजार १३३, अमेरिकामा ८७३, जर्मनीमा ४७९, फ्रान्समा १८८ र टर्कीमा १६७ जना छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट