गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा बगेर एक बृद्द बेपत्ता राप्तीमा बगेर एक बृद्द बेपत्ता प्रिया स्मृती गजमेर साउन ३२, २०७६ गते १७:५२ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी बर्ष बयासिका झुपलाल नेपाली राप्ति नदीमा बगेर बेपत्ता भएका छन् ।आज दिउसो सोहि वडाको कोल्तरा बाट तरुलिया फर्किने क्रममा राप्ती नदि तर्न खोज्दा राप्तीले बगाएको स्थानीयले बताएका छन् ।नेपालीले राप्ती तर्न लाग्दा बगेको स्थानीयले देखे पछी प्रहरीलाई खबर गरेका थिए । यो घटना दिउसो करिब एक बजे तिर घटेको थियो . नेपाली अहिले सम्म फेला नपरेको वडा नम्बर ९ कि वडा सदस्य पार्वती विश्वकर्माले जानकारी दिएकी छन् ।नेपालीको खोजीमा अहिले स्थानिय संगै ईलाका प्रहरी कार्यालय अमिलिया बाट प्रहरी घटनास्थलमा गएको बताईएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट