गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सांसदको परिवारले राइफल बोकेको तस्विर ट्विट गरेपछि… सांसदको परिवारले राइफल बोकेको तस्विर ट्विट गरेपछि… दीप संञ्चार मंसीर २०, २०७८ गते १९:३५ मा प्रकाशित काठमाडौँ राइफल बोकेर खिचेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएको गोलीकान्डपछि परिवारका सदस्यले गोली बोकेको तस्विर उनले ट्विट गरेका थिए । केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थोमस मासीले ट्विवटरमा सो फोटो पोस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले सो तस्विर ट्विट गर्दै लेखेका थिएस् मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ ।बन्दुक अाक्रमणका पीडितले सो पोस्टको निन्दा गरेका छन् । उनी संवेदनहीन भएको ट्विटरका प्रयोगकर्ताले अारोप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिरो भएको कतिपयले गुनासो गरेका छन् ।मिसिगनको एउटा विद्यालयमा भएको गोली कान्डको पृष्ठभूमिमा सो फोटो पोस्ट गरिएको छ । सो गोलीकान्डमा चार जना किशोरको मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुको बन्दुक बोकेर विद्यालयमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला सो घटना भएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल