गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ मःम विश्वकै स्वादिष्ट परिकार मःम विश्वकै स्वादिष्ट परिकार दीप संञ्चार मंसीर १७, २०७८ गते ९:२० मा प्रकाशित काठमाडौँभनाइ नै छ, ‘होटल तथा रेष्टुराँमा राखिएका मेनुमा माथिदेखि तलसम्म आँखा डुलाए पनि धेरैले माग्ने भनेको मःम नै हो।’ साथीहरू भेट हुँदा खाने खाजामा पनि चल्तीको मःम नै पर्छ। छिटो तयार हुने, तयार भएपछि केही समय राखेर खान पनि सकिने र प्रायः होटलमा पाइने भएकाले यो नेपालीका लागि प्रिय खाजा नै हो।मःम नेपालसहित उत्तर भारत र तिब्बतमा खाजाको सूचीमा प्रचलित मानिन्छ। मःम विश्वमा नै लोकप्रिय डम्प्लिङ्स (मैदामा पोको पारिएको डल्ला) परिकारको सूचीमा परेको छ। सीएनएनले गरेको सर्वेक्षणमा मैदामा पोको पारेर बनाइएका ३२ परिकारको सूचीमा नेपालमा बनाइने मःम पनि छ।सीएनएनले समय समयमा गर्ने यस्ता सर्वेक्षणमा मःम पनि उत्कृष्ट डम्प्लिङ्समा पर्नु नेपालका लागि खुसीको कुरा भएको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचन बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न