गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश दीप संञ्चार मंसीर १, २०७८ गते १९:५४ मा प्रकाशित काठमाडौँ सुपर पावर अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ। पछिल्लो २० वर्षमा चीनको सम्पत्ति अत्यधिक मात्रामा बढेको छ। तर अमेरिकाको सम्पत्ति त्यति मात्रामा वृद्धि भएन।सन्सल्टेन्सी फर्म एमसीकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा दुनियाँको सम्पत्ति ३ गुणाले बढेको छ। यस वृद्धिमा चीनको हिस्सा एक तिहाई अर्थात ३३ प्रतिशत रहेको छ। यस हिसाबमा चीनको सम्पत्ति करिब दुई दशमा १६ गुणाले बढेको छ।रिपोर्टका अनुसार सन् २००० मा दुनियाँको कुल सम्पत्ति १ सय ५६ ट्रिलियन डलर थियो। जुन २०२० मा बढेर ५ सय १४ ट्रिलियन डलर भएको छ। यसमा एकतिहाई भाग चीनको छ।पछिल्लो २० वर्षमा चीनको इकोनोमीमा उच्च वृद्धि भएको छ। २०० मा चीनले विर्ल्ड ट्रेड अर्गनाइजेशनको सदस्य बनेको थियो। त्यस समयमा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर थियो। जुन पछिल्लो २० वर्षमा बढेर अहिले १ सय २० ट्रिलियन भएको छ। यसको मतलब चीनको सम्पत्ति २० वर्षमा १ सय १३ ट्रिलियन डलर बढेको छ।यसको तुलनामा अमेरिकाको सम्पत्तिमा निकै कम वृद्धि भएको छ। २०२० मा अमेरिकाकाके कुल सम्पत्ति ९० ट्रिलियन डलर भएको बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न