गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बनेपछि भारतीय मिडियामा भुइचालो दीप संञ्चार कात्तिक २९, २०७८ गते ८:३१ मा प्रकाशित काठमाडौँ –चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेपछि भारतीय मिडियाहरुमा भुइचालो गएको छ।ऐतिहासिक प्रस्ताव पारितसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई संसारकै शक्तिशाली राष्ट्रपतिका रुपमा चित्रण गरिएको छ। तर, भारतीय मिडियाहरुले भने ऐतिहासिक प्रस्ताव पारितसँगै चीन अब प्रजातान्त्रिक मुलुक नभएको रिपोर्ट नै प्रसारण गर्न थालेका छन्।भारतीय मिडिया आजतकले रिपोर्ट प्रसारण गर्दै भनेको छ, ‘विगत दशकहरूमा चिनियाँ कम्युनिष्ट पार्टीभित्रबाट नयाँ नेतृत्व जन्मिए पनि अहिले सी जिनपिङको कार्यकालमा यो स्वतन्त्रता पनि खोसिएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १९औँ केन्द्रीय समितिको छैटौं अधिवेशनमा एक किसिमले चिनियाँ कम्युनिष्ट पार्टीको लगाम आजीवन सी जिनपिङलाई सुम्पेको छ ।यसबाट सी जिनपिङलाई सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङ र चीनमा आर्थिक सुधारको पहल गर्ने देङ सियाओपिङभन्दा बराबर वा अझ शक्तिशाली बनाइएको छ ।सी जिनपिङलाई दिइएको असीमित शक्तिले चीन र चीन भित्र पनि क्षेत्रीय र विश्वव्यापी समीकरणमा परिवर्तन ल्याउन सक्छ। यो विश्वका लागि चिन्ताको विषय हो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल