गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए स्मार्ट कृषि र जलवायु अनुकुलन सिकाउदै एनवाईसीए प्रिया स्मृती गजमेर साउन २५, २०७६ गते ८:४८ मा प्रकाशित दाङ, युवाहरूले नेतृत्व गरेकाे एनवाईसीए स्थापना भएको ११ बर्ष पुगेकाे छ । दाङमा समेत संगठन रहेकाे यस संस्थामा अावद्द युवाहरुले जलवायु परिवर्तन र वातावरणीय सरसफाइमा जाेड दिदै अाफ्ना गतिविधि गर्दै अाएकाे छ ।याे संस्था दाङमा स्थापना भएको चार बर्ष पुगेकाे छ । बार्षिकत्सवकाे अवसरमा जलवायु परिवर्तनकाे बिषयमा अनलाइन प्रतियोगिता राखेकाे संस्थाका सञ्चार विभाग प्रमुख अमर बस्नेतले जानकारी दिएका छन ।एक बर्षकाे अवधिमा प्लास्टिक प्रदुषण र वायु प्रदुषणको न्यूनीकरणको विषयमा विचार विमर्श, क्लाइमेट स्मार्ट एग्रिकल्चर कार्यक्रम गरेकाे छ । किसानहरुलाइ जलवायु परिवर्तन संग जाेडेर बिषादीले पार्ने असरकाे बारेमा कृषि अन्तरक्रिया कार्यक्रम गरिएको छ । बार्षिक रुपमा गरेका कार्यक्रमले किसान र युवाहरुकाे बिचमा समन्वय बढाएकाे छ ।‘हामिले विभिन्न कार्यक्रम संचालन गर्दै गर्दा आफ्नो उद्देश्य मिल्ने विभिन्न संघ संस्था सङ्ग कार्यगत एकता र सहकार्य गर्दै अगाडि बडिरहेका छौ’ सञ्चार प्रमुख अमर बस्नेतले भने-‘हामीले प्रदेशमा प्रदेशस्तरीय यूएनडीपी देखि स्थानीय तहमा स्थानीय सरकार, लमही नगरपालिका र स्थानीय विभिन्न संघसंस्था जस्तै जेसीआई लमही, टिम नेपो दाङ्ग, पृथु टेकनिकल कलेज, देउखुरी उद्योग वाणिज्य महासंघ आदि संस्थासङ्ग सहकार्य गर्दै आएका छौं ।’क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला