गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा अत्याधुनिक मसाज सेन्टर खुल्यो दाङमा अत्याधुनिक मसाज सेन्टर खुल्यो प्रिया स्मृती गजमेर साउन २३, २०७६ गते ८:४३ मा प्रकाशित दाङ, अत्याधुनिक सेवा सुबिधाका साथ् लमहीको रातो डाडामा मसाज सेन्टर खुलेको छ । उक्त सेन्टरको देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले आज उद्घाटन गरेका हुन् ।एस के मसाज एण्ड थेरापी सेन्टर आजबाट संचालनमा आएको छ । करिब पच्चीस लाखको लागतमा उक्त सेन्टर संचालनमा आएको संचालक बिमल नेपालीले जानकारी दिएका छन् । उक्त सेन्टरमा मोटोपन घटाउने,प्रेसर,सुगर,युरिकएसिड,लगायत नशा सम्बन्धि समस्यालाई निराकरण गरिने संचालक नेपालीले बताएका छन् ।सेन्टरको उद्घाटन गर्दै देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा यस्ता किसिमका सेन्टर अति आबश्यक भएको बताए । प्रदेश राजधानीको सम्भाबना बोकेको लमही क्षेत्रमा ब्यबसायिक रुपले पसल,होटल, कलकारखाना दिन प्रति दिन बढ्दै जानुले थप मद्दत पुग्ने बताए । त्यस्तै लमही क्षेत्रमा यो ब्यबसायको राम्रो बजारीकरण देखेर संचालनमा ल्याएको संचालक नेपालीले बताए ।सेन्टरका संचालक बिमल नेपालीको अध्यक्षता तथा देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन खिमराज नेपालीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न