गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल दीप संञ्चार कात्तिक १४, २०७८ गते ६:१९ मा प्रकाशित काठमाडौँ –जी-२० शिखर सम्मेलनका लागि इटालीको रोम गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गरेका छन्।बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काँधमा हात राखेको देखिएको छ। बाइडेनले नरेन्द्र मोदीको काँधमा हात राखेको तस्बिर भारतमा भाइरल भएको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मोदीलाई भेट्नेबित्तिकै अँगालो हालेका थिए।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका, फ्रान्सलगायत विश्वका शक्तिशाली देशहरूसँगको सम्बन्ध निकै राम्रो रहेको भारतीय मिडियाहरुले दाबी गर्दै आएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेन होस् वा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, प्रधानमन्त्री नरेन्द्र मोदी दुवैको भेट न्यानो रहेको वताइएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणको शनिबार दोस्रो दिन हो । यसै क्रममा रोममा जी–२० देशका नेताहरुको भेटवार्ता भएको थियो ।पीएमओले ट्वीटमा भन्यो, ‘जी(२० रोम शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न नेताहरूसँग कुराकानी गरे।’ यसअघि २४ सेप्टेम्बरमा जो बाइडेनले पहिलो पटक ह्वाइट हाउसमा मोदीलाई भेटेका थिए ।गत महिना, मोदीले अमेरिकाको भ्रमण गरे, जहाँ उनले बाइडेन बाहेक उपराष्ट्रपति कमला ह्यारिस, धेरै कम्पनीका सीईओहरूसँग भेट गरेका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप