गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी एनआरएनए एनसीसी कतारको खुल्ला सदस्यमा राकेश श्रेष्ठको उम्मेदवारी दीप जङ्ग शाह साउन २३, २०७६ गते १:५३ मा प्रकाशित दोहा, गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको आठौँ अधिवेशनको सन २०१९–२०२१ कार्यकालको लागि राकेश श्रेष्ठले खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।गोरखा जिल्ला पालुङटार नगरपालिका खोप्लाङ स्थाई बासिन्दा श्रेष्ठ बिगत १५ बर्ष देखि कतारलाई पेशागत कर्मथलो बनाउदै आएका छन्। पछिल्लो समय गोरखा जिल्लाको साझा सस्था गोरखा सेवा समाज कतारको अध्यक्ष समेत रहेका उनले विभिन्न सामाजिक क्षेत्र आवद्ध रहदै सामाजिक कार्यबाट आफुले ज्ञान आर्जन गरेको अनुभव छ ।सामाजिक सेवामा तन मन र कर्मले लाग्ने श्रेष्ठ मानव सेवा आश्रम गोरखा को अभिभावक हुन ।मानवसेवा आश्रम कतार शाखाको सल्लाहकार समेत रहेका उनि कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय छन्।गण्डकी प्रदेश समन्वय परिषद कतारका सल्लाहकारको समेत जिम्मेवारी बहन गर्दै आएका श्रेष्ठले कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सन २०१३ देखि एन आर एन ए कतारको पार्सद सदस्य रहेका छन। हामी संगको कुराकानीमा उनले यस पटक आफु उम्मेदवार बन्दै गर्दा सबै तिरबाट सहयोग मिल्ने आशा ब्यक्त गरेका छन् ।क्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला