गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो भारतसँग विवादका बीच चीनले सीमा सुरक्षासम्बन्धी कानून बनायो दीप संञ्चार कात्तिक ८, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ भारतसँग जारी सीमा विवादकाबीच चीनले आफ्नो सीमा सुरक्षालाई थप मजबुत बनाउन शनिबार नयाँ कानून पारित गरेको छ ।चीनको नयाँ कानूनलाई तालिबान नियन्त्रित अफगानिस्तानको स्थिति र दक्षिण पूर्व एशियाबाट कोरोना महामारीलाई आफैंमा राख्नको लागि एक प्रयासको रूपमा देखिएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको यो नयाँ सीमा कानून अर्को वर्ष जनवरी १ बाट लागू हुँदैछ। यो कानून कसरी सीमा सुरक्षा ब्यवस्थाप्रति लक्षित छ ।तालिवान सत्तामा फर्किएपछि चीनले अफगानिस्तानको स्थितिलाई निरन्तर निगरानी गरिरहेको छ। अफगानिस्तान शरणार्थीहरु साथै सिन्जियाङ प्रान्तको वेइगर मुसलमानहरुसंग सम्बन्धित इस्लामी चरमपन्थीहरु सीमा पार गर्न सक्ने चिन्ता चीनलाई छ ।सन् २०२० को अप्रिलदेखि भारतसँगको सीमामा चिनियाँ र भारतीय सैनिकबीच तनावको अवस्था छ । भियतनाम र म्यानमारबाट गैरकानुनी रुपमा सीमा पार गर्ने मानिसका कारण कोरोना संक्रमणको बढ्दो केसलाई सामना गर्न पनि चीनलाई चुनौती छ ।विगत ७२ वर्षको इतिहासमा चीनले सीमा सुरक्षा व्यवस्थापनसम्बन्धी कानुन पारित गरेको यो पहिलो पटक हो। चीनको १४ देशहरुसंग २२ हजार किलोमिटर लामो सीमा रहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप