गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ काठ तस्करहरुको नयाँ रुप, जमुनमुनि गाडिएका सालको काठ बरामद काठ तस्करहरुको नयाँ रुप, जमुनमुनि गाडिएका सालको काठ बरामद प्रिया स्मृती गजमेर साउन १८, २०७६ गते १७:५४ मा प्रकाशित दाङ, राजपुर गाउपालिका वडा नम्बर चारमा रहेको रामजानकी सामुदायिक बन क्षेत्र भित्र जमिनमा गाडेर राखेको अबस्थामा एघार थान सालका घप्पू फेला परेको छ ।सामुदायिक बनका अध्यक्ष हिरालाल यादबले जमिनमा गाडेर राखेको ति काठको बारेमा सुचना पाए पछि प्रहरी र बन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए । देउखुरी बन डिभिजन कार्यालय लमहीबाट सहायक बन अधिकृत लालबाबु यादबको नेतृत्वमा गएको टोलि र प्रहरीले जमिनमुनि गाडेर राखेका घप्पू बरामद गरेको हो ।उक्त घटनामा स्थानियकै हात रहेको हुन सक्ने सामुदायिक बनका अध्यक्ष हिरालाल यादबले दाबी गरेका छन् । घटनाको अनुसन्धान जारि रहेको र दोषी पत्ता लागे बन ऐन अनुशार कारबाही गरिने देउखुरी बन डिभिजन कार्यालय लमहीका सहायक बन अधिकृत लालबाबु यादबले बताएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल