गृहपृष्ठ ∕ ग्लोबल ∕ स्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा । स्पेनवासी सबै नेपालीहरूको मन जितेर विदाई भईन महामहिम राजदूत शेर्पा । भोला लामिछाने कात्तिक ३, २०७८ गते १:३७ मा प्रकाशित म्याड्डीड (जिएनए) – स्पेनका लागी नेपाली महामहिम राजदूत दावा फुटी शेर्पालाई स्पेनमा रहेका बिभिन्न संघ संस्था लगायत नेपाली समुदायले बिभीन्न कार्यक्रमहरू गरेर विदाई गरेका छन् । कती संस्थाले जुम मार्फ़त भर्चुअल कार्यक्रम गरेर विधाई गरे भने कतीले प्रत्यक्ष कार्यक्रम गरेर विदाई गरे ।नेपाल सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी राजदूत शेर्पा छोटो समयमा पनी नेपाली डायस्पोरासँग मिलेर धेरै काम गर्नुभएको थियो ।लामो समय अमेरिकामा अध्यन पश्चात मूलुक र प्रबासमा रहनु भएका नेपालीहरूको लागि नै केही गर्ने र आफूले पाएको शिक्षा रसिप लगाउने उनको सोचले बिस्तारै मूर्तरूप दिने बताएकी शेर्पाले स्पेनमा रहेका सबै नेपाली समुदायलाई समान रूपमा हेर्दा कामगर्नु भई सबै माझ लोकप्रियता कमाउनु भएको छ ।मलाई नेपाल सरकारले बिश्वास गरेर म माथि ठूलो आशा गरेर राजदूतजस्तो गरिमामय पदमा नियुक्त गर्यो त्यो आशा र भरोसालाई मर्न दिन्न भनेर स्पेनको म्याड्डीडमा रहेको नेपाली दुताबास प्रवेशगर्नु भएकी उहाले स्पेनमा रहेका सबै नेपाली समुदायको मन जित्नु भयो ।स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन उहाले भुमीका निभाउनुका साथै कोभीड १९ कोसमस्यामा दुताबास सहीत स्वयंम ब्याक्तिगत सहयोग समेत गर्नुभएको थियो ।साथै पहिलो पटक यूरोप बाट स्पेनीस समुदाय सगसहकार्य गर्दै स्वास्थ्य सामाग्री लिएर विमान चार्टर सहीत शेर्पा काठमाडौ उत्रदा विश्व भरबाट सबै नेपालीहरू माझ झन लोकप्रिय बन्नुभयो ।उहा स्पेनको लागी दोस्रो राजदुत हुनुहुन्थ्यो । पहिलो राजदुत भरत बहादुर रायमाझी थिए । शेर्पा प्रख्यात सगरमाथा आरोही स्वर्गीय पासाडं लामु शोर्पाकी छोरी हुनुहुन्छ ।क्याटेगोरी : ग्लोबल, यूरोपट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल