गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता जलीय जैविक विविधता संरक्षण, प्रदेश सरकारको प्राथमिकता प्रिया स्मृती गजमेर साउन १६, २०७६ गते १५:५२ मा प्रकाशित दाङ, प्रदेश सांसद रेवतीरमण शर्माले प्रदेश सरकारले जलीय जैविक विविधता संरक्षणको लागि आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताएका छन् ।नेपाल वातावरण पत्रकार समुहले लमहीमा आयोजना गरेको पानी छलफलमा प्रमुख अतिथि समेतरहेका शर्माले प्रदेशभित्रका जलाधार क्षेत्रहरुको पहिचान गरी गुरुयोजना बनाई बहुउद्देश्यीय उच्च बाँधहरूलाई प्राथमिकता दिई जलश्रोतका अन्य आयोजनाहरुको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखिएको जानकारी गराएका छन् । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले मछुवारा समुहमा आवद्द लक्षित वर्गको वैकल्पिक रोजगारीको लागि बजेट बिनियोजन गरेको बताए ।परस्परागत पोखरी, सिमसार क्षेत्रको संरक्षण, नयाँ रिचार्ड पोखरी बनाउन २५ लाख बजेट बिनियोजन गरिएकोकेसीले बताए । त्यस्तै राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले मध्यराप्ती जलाधार क्षेत्र संरक्षणमा जलिय जैविक विविधता संरक्षण एवम् जलचर संरक्षण ऐन २०७५ बनाएर कार्यान्वयन गरिएको बताईन । यस्तै गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले आफ्नो क्षेत्रमा पर्ने मध्यराप्ति जलाधार क्षेत्रमा विनाशकारी ढंगबाट माछा मार्ने कार्य रोकिएको, विनाशकारी ढंगबाट माछा मार्ने कार्यलाई निरुत्साहित गर्न भुमिका खेलेको बताए ।कार्यक्रममा वडा प्रहरी कार्यालयका निमित्त प्रमुख पुराण मल्ल, राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष विद्याशरण चौधरीले जलचर संरक्षणको लागि भुमिका खेलिएको बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप