गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायो बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले दशैँ मनायो अशोक खड्का असोज ३१, २०७८ गते १५:३१ मा प्रकाशित बर्दिया सम्पर्क समिति दक्षिण कोरियाले भब्यताका साथ दक्षिण कोरियाको राजधानी सौलमा शनिवार १५ तारिखका दिन टिका जमरा कार्यक्रम गरेर दशैँ कार्यक्रमम मनाएको छ। नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका संंरक्षक हेमन्त शाह, अतिथिहरूमा नेेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार मल्लिका थकाली र छानु चन्द एंब नेेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्का एंव बिभिन्न सामाजिक ब्यक्तिहरुको उपस्थिति रहेको थियो। बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष गोविन्द शर्माको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष ईश्वर सुबेदीले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य सोही सस्थाका कोषाध्यक्ष खुसीराम चौधरीले राखेका थिए।टिका जमरा कार्यक्रमको सुभारम्भ बर्दिया सम्पर्क समिति दक्षिण कोरियाका संंरक्षक एंंब कार्यक्रमका बिशेष अतिथि हेमन्त शाहबाट भएको थियो।कोरोना कहरका बिच पनि सामाजिक दुरी कायम गरी सञ्चालन भएको उक्त कार्यक्रममा बर्दियालीहरूको उल्लेखनिय उपस्थिती रहेको थियो। आफ्नो अस्वस्थतका कारण उपस्थित हुन नसकेका आफ्ना पदाधिकारीहरू एबं सम्पूर्ण सदस्यहरुलाई बर्दिया सम्पर्क समितिले सिघ् स्वास्थ्य लाभको कामना समेत गरेको छ।क्याटेगोरी : ग्लोबल, एसिया, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै