गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! दीप संञ्चार असोज २०, २०७८ गते १३:०८ मा प्रकाशित काठमाडौँ महाभारत हिन्दू धर्मको अनुपम ग्रन्थ हो । यसमा अनेकौं आश्चर्यलाग्दा कथाहरू भेटिन्छन् । यहाँ तीमध्ये एउटा कथा प्रस्तुत गर्ने जमर्को गरिँदैछ ।धृतराष्ट्रको विवाह गान्धार देशकी राजकुमारी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुको सल्लाहबमोजिम उनको विवाह एउटा बाख्रोसँग गरिएको थियो । पछि त्यो बाख्रोको बलि दिइयो ।यो कुरा गान्धारीको विवाहका बेलामा लुकाइएको थियो । पछि धृतराष्ट्रले यो कुरा थाहा पाएपछि गान्धार नरेश सुबाला र उनका छोराहरूलाई कारागारमा राखेर यातना दिइएको थियो ।एक एक गरी सुबालाका सबै छोरा मर्न थाले । उनीहरूलाई खानका लागि मुट्ठीभरि मात्र भात दिइन्थ्यो । सुबालाले आफ्नो सबभन्दा कान्छो छोरो शकुनिलाई प्रतिशोधका लागि तयार पारे । सबैजनाले आफ्नो भागको भात शकुनिलाई दिन्थे । ऊ बाँचेर कौरवको नाश गरोस् भन्ने चाहना उनीहरूमा थियो । मृत्युअघि सुबालाले धृतराष्ट्रलाई शकुनि छोड्न बिन्ती गरे र धृतराष्ट्रले त्यो बिन्ती माने । सुबालाले शकुनिलाई आफ्नो करङको हाडबाट पासा बनाउन भने र शकुनिका पिताको हाडबाट बनेको जुवाको त्यही पासा कौरव वंशको नाशको कारण बन्न पुग्यो ।शकुनिले हस्तिनापुरमा सबैको विश्वास जिते अनि १०० कौरवका अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिरविरुद्ध भड्काएर महाभारत युद्धको आधार तयार पारे ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप