गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार दीप संञ्चार असोज १२, २०७८ गते २१:०२ मा प्रकाशित काठमाडौँ –फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनमाथि अण्डा प्रहार भएको छ । सोमबार लियोन भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोनमाथि प्रदर्शनकारीले अण्डा प्रहार गरेका हुन् । सो अण्डा उनको काँधमा लागेर भुईमा खसेर फुटेको थियो ।सामाजिक सञ्जालमार्फत् भाइरल भैरहेको भिडियोमा म्याक्रोनमाथि भिडबाट एक्कासी अण्डा प्रहार भएको देखिन्छ । लगत्तै सुरक्षाकर्मीले म्याक्रोनलाई सुरक्षा रेखामा राख्दछन् भने अण्डा प्रहार गर्ने पुरुषलाई नियन्त्रणमा लिइएको छ । चुनाव नजिकिँदै गर्दा म्याक्रोन कार्यकर्ता रिझाउन विभिन्न कार्यक्रममा पुगिरहेका छन् ।Either @EmmanuelMacron is protected by an invisible shield or someone just threw a boiled egg. pic.twitter.com/JTf5fZsAMf— 🆃🅷🅴 🅼🅰🆁🅺🅴🆃 🅳🅾🅶 ™️ (@TheMarketDog) September 27, 2021क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न