गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि दीप जङ्ग शाह साउन १२, २०७६ गते १९:४० मा प्रकाशित दोहा, कतारमा कम्पनी छोडेर नयाँ कम्पनी खोज्ने नेपालीहरुको संख्यामा बृद्दि भएको छ । विभिन्न बाहना र धेरै तलब पाउने आशामा कम्पनी छोड्ने र आश्वास बमोजिमको काम र तलब नपाउदा आफु अलपत्र परेको भन्दै दुताबासमा आउने गरेको दुताबासले एक सुचना मार्फत जनाएको छ ।कतार स्थित नेपाली राजदुतावासले सार्वजनिक सुचना जारी गर्दै भनेको छ, “बैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले राम्रो तलब सुविधा पाउने आश्वासन पाई आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनी थप पैसा समेत तिरेको र हाल आफू अलपत्र परेको भनी राजदुतावासमा उद्दारका लागि आउने क्रम हालैका दिनहरुमा उल्लेख्यरुपमा बढेको पाईएको छ ।”राजदुतावासले आफु खुसि वा साथि भाई तथा आफन्तको लहलहैमा लागेर कम्पनी छोड्ने र अन्तः आफू ठगिएको तथा अलफत्र परेको भन्दै हारगुहार माग्नु भन्दा समयमै सचेत रहन सबैमा आग्रह गर्दै अन्तमा भनेको छ, “पर्याप्त र ठोस आधार बिना आफू कार्यरत कम्पनीबाट आफूखुशी वा कसैको उक्साहटमा परी कार्यरत कम्पनी नछोड्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।”नेपाली राजदुतावास द्वारा जारी सार्वजनिक सूचनाक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै