गृहपृष्ठ ∕ स्वास्थ्य ∕ स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी स्तनपान आमाको सौन्दर्य वृद्धिका लागि उपयोगी दीप संञ्चार भदौ ३०, २०७८ गते १८:३२ मा प्रकाशित शिशु जन्मिएपछि उसको पहिलो पोषण र आहार भनेकै आमाको दुध हो । तर आजकल स्तन झोलिने, बूढी भइने जस्ता सोचाइका कारण कतिपय महिला शिशुलाई स्तनपान गराउन चाहादैनन् । तर यसले सुन्दरतामा कमी ल्याउन नभइ अझ निखार ल्याउँछ ।विशेषज्ञहरु स्तनपानबाट महिलाको सुन्दरता झन् बढ्ने बताउँछन् । उनीहरूका अनुसार स्तन झोलिने, अनाकर्षक हुने, छाला, चाया आउने स्तनपानले नभइ हर्मोनसम्बन्धी समस्याले हुने गर्दछ ।शिशुलाई नियमित स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घि हुनुका साथै उनीहरूको शरीर पुनः छिट्टै स्वाभाविक अवस्थामा फर्कन मद्दत गर्दछ । त्यसैले स्तनपानले छिट्टै बूढी हुने, फिगर मेन्टेन नहुने, स्तनको आकार बिग्रिने धारणा गलत हो । एजेन्सीको सहयोगमाक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट