गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सामाजिक कार्यमा कृयाशिल हुँदै विवेकशिल नेपाली दल सामाजिक कार्यमा कृयाशिल हुँदै विवेकशिल नेपाली दल दीप संञ्चार साउन ६, २०७६ गते १२:५० मा प्रकाशित “स्वास्थ्य जिवनको लागी शुद्ध पानी, पिउन बसाऊँ बानी” भन्ने मूल नाराका साथ विवेकशील नेपाली कतार द्वारा सनैया ५२ स्थित खेल मैदानमा खेल खेलिरहेका र अन्य नेपाली दाजुभाईहरु लाई सयौको संख्या धेरैलाई चिसो पानी वितरण कार्यक्रम सम्पन्न भएको छ lयुवा स्वस्थ रहनू नै रास्ट्रको लागी र अहिलेको युगका लागी आवश्यकता भएको र युवा पुस्ताको जिवन संग देशको भविष्य जोडीएको हुँदा प्रबासमा रहेका युवा पिढीलाई सकारात्मक बन्न आग्रह गर्दै अकालमा हुने मृत्युवरणमा शुद्ध पानी नपिउनुको प्रमुख कारण भएको र पिउनुको फाइदा बारे जानकारी मूलक सन्देश सहित विवेकशील नेपाली कतारले अवयर कार्यक्रम गरेको सुरेश भट्ट आश्रिनले बताएका छन् lराजनीति भनेकै सेवामुखी भएकाले विवेकशील नेपाली कतारले पछिल्ला दिनहरुमा थुप्रै सामाजिक काममा सक्रीय भएको छ। कहिले स्वास्थ्य चेकजाच त कहिले नेपाली समाज भित्रका विकृतीलाई रोकथाम गर्न नेपाली दूतावास पूगेको छ l प्रवासमा रहेका हरेक नेपाली नागरिकले अाफ्नो लोकतान्त्रिक अधिकार मतदान गर्न पाउनू पर्छ भन्दै “नोट चल्ने,भोट नचल्ने”? अभियानमा हजारौं प्रबासी नेपालीको साथ पाएको कतारका अध्यक्ष गौरवराज अधिकारीले एक कार्यक्रममा मार्फत जानकरी दिए l युवाहरुलाई स्वदेसमा नै काम गरी खाने वातारण तय गर्न र उत्पादन मूलक उद्यमशील बन्न उत्प्रेरित गर्दै “नेपाल फर्केर गर्न सकिने उद्यम बारे प्रबासमा रहेका समाजका विशिष्ट व्यक्ति संग “चिया चौतारी” जस्ता कार्यक्रम गर्दै आएको अभियान विभागमा काम गर्दै आउएका सन्जिव कुमार रंजितकारले पानी वितरण कार्यक्रम जानकारी गराएका थिए lपानी वितरण कार्य सनैयाको ५२ स्थित तिन खेल मैदानमा भएको थियो l जस्को नेतृत्व कल्याण थापा, सन्तोष पौडेल, भरत कार्की, लक्ष्मी पराजुली र चिरेन्द्र राईले गरेका थिए । भने खेल मैदान वरपर रहेका बोतल एकीकृति गरी मैदान सफा गरिएको थियो lक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल