गृहपृष्ठ ∕ कला/साहित्य ∕ मन बनाको जोड्न हो, होइन अहँ तोड्नलाई मन बनाको जोड्न हो, होइन अहँ तोड्नलाई बिटु के.सी. भदौ ९, २०७८ गते २:३० मा प्रकाशित दुख्छ भन्ने जानीजानी, घन हाने फोड्नलाई !प्लाष्टिक हैन मन अब, ग्लू लगाई जोड्नलाई !!नभाँच्चिनु भाँच्चियो, टुक्राटुक्रा भई छरियो,काफी भयो यति नै, मनको बाटो मोड्नलाई !जीवन हुन् बोटविरूवा, मलजल गरिराख्नु, झारपात भने उखेल्नु, नराख्नु है गोड्नलाई !पटकपटक मनन गरें, क्षमा गर्नु धर्म सम्झें,थिलथिलो मन बोल्यो, हुन्न अब छोड्नलाई !ब्रह्माण्ड नै बसमा हुन्छ, संकल्प सच्चा भए,मन बनाको जोड्न हो, होइन अहँ तोड्नलाई !क्याटेगोरी : कला/साहित्य, ग्लोबलट्याग : #breaking, #hot, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप