गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सिंहको १४ महिने कार्यकाल वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सिंहको १४ महिने कार्यकाल प्रिया स्मृती गजमेर साउन ५, २०७६ गते २१:३१ मा प्रकाशित दाङ, वडा प्रहरी कार्यालय लमहीले वितेको एक बर्षमा सवारी ज्यान सम्वन्धि पाँच ओटा मुद्धा दर्ता गरेको छ । गल्ती गर्ने सानो होस या ठूलो सवारी साधन उसैलाई कानुनी कारबाही गर्नेगरी मुद्धा दर्ता गरेर कारबाही थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका छन् । ठूलो र सानो सवारी साधन एक आपसमा जुधेमा ठूलो सवारी साधनको गल्ती देख्ने परम्परा थियो । अव त्यो परम्परा तोडीएको प्रहरी प्रमुख सिंहको भनाई छ ।वडा प्रहरी कार्यालय लमहीले आर्थिक बर्ष २०७५-०७६ मा १२ ओटा जवरजस्तीकरणी मुद्धा दर्ता गरेको छ । जस मध्य दुई ओटा हाडनाता करणी मुद्धा रहेको छ । गाउँघरमा करणी मुद्धा समेत मिलापत्र गर्नेे चलन थियो । घटना भएपनि प्रहरी सम्म आईनपुग्ने विगतको अवस्था थियो । तर, अहिले घटना भएपछी प्रहरी कार्यालयमा उजुरी दिने क्रम बढेकोको छ । जसका कारण प्रहरी कार्यालयमा करणी मुद्धा समेत बढेको छ । गत आर्थिक बर्षमा ७४ ओटा मुद्धा प्रहरी कार्यालयमा दर्ता भएको छ । ०७४÷०७५ मा भने मुद्धा दर्ता संख्या ८८ रहेको थियो । आफ्नो १४ महिने कार्यकालमा अपराध घटाउन सकिएको प्रहरी प्रमुख सिंहले बताए ।जवरजस्तीकरणी मुद्धा १२, हातनाता करणी २ ओटा, सवारी ज्यान ५, सार्वजनिक शान्ति विरुद्धको कसुरमा १४ ओटा मुद्धा दर्ता गरिएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख सिंहले आफ्नो १४ महिने कार्यकालमा प्रहरी आचरण विरुद्ध कार्य गर्ने तीन जना प्रहरीलाई कारबाही गरेका छन् । यस्तै राम्रो काम गरेको भन्दै ६ जना प्रहरीलाई पुरस्कृत गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या