गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको दावेदारी एनआरएनए यूएईको अध्यक्षमा पासाङ शेर्पाको दावेदारी सुर्य बहादुर खवास साउन १०, २०७८ गते २३:५९ मा प्रकाशित युएई – युएईमा रहेर सामाजिक गतिविधिमा सकृय व्यक्तित्व पासाङ शेर्पाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका शेर्पाले संघको आगामी २०२१–०२३ कार्यकालको लागि उम्मेद्बारी घोषणा गरेका हुन । शेर्पा युएईको नेपाली समुदाय बिच परिचित व्यक्तित्व हुन ।शेर्पाले गत वर्ष कोभिड प्याड्यामिकको समयमा दुबई प्रहरीले एनआरएनए एनसीसी युएईका उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय क्युआरएफ टिम बनाइ इमिरेट्स अफ दुबईमा कोभिड १९ ले प्रभावित नेपालीहरुको विवरण लिइ आवश्यक राहत सहयोग गरेका थिए। शेर्पा युएईमा नेपाली समुदायले गर्ने अभियानहरुमा सधै अग्रपंक्तिमा बसेर काम गर्दै आएका छन ।यहि ३० जुलाईका दिन सम्पन्न हुनगैरहेको अधिवेशनमा अध्यक्षको उम्मेद्बारी घोषणा गरेका शेर्पाले आफ्नो चुनावी एजेन्डामा मजदुरमुखी एनआरएनए, सुरक्षित वैदेशिक रोजगार तथा समावेशी सामुहिकतालाई उठाएका छन । शेर्पा नेपाल आदिवासी जनजाती महासंघ युएईका निवर्तमान अध्यक्ष समेत हुन ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै