गृहपृष्ठ ∕ कला/साहित्य ∕ कविता : मान्छे एउटा खोलाको बगर जस्तै हो कविता : मान्छे एउटा खोलाको बगर जस्तै हो गोबिन्द नेपाल असार ७, २०७८ गते ११:०९ मा प्रकाशित मान्छे एउटा खोला को बगर जस्तै हो,कुन बेला बाढी आउँछ थाहै हुन्न,कहिले समयले थिचेको हुन्छकहिले सपनालेकहिले आफ्नै मनलेकहिले आफ्नाले त कहिले पराइले थिचिरहेका हुन्छन् ,को होला र यहाँ शत्रु नभएका,भोको पेट भर्न माग्दै नहिँडे तापनीमागेकै सरह भनिदिन्छन्।तिम्रो जस्तो उचाईमा पुग्न हरकोहि को इच्छा हुन्छ,तर आफ्नो मनमा के चलिरहेको छत्यो आफै लाई थाहा हुन्छर पनि त्यसको व्याख्या समाजका विद्वानले नै गरिदिन्छन्।उक्साउने पनि त्यही समाज,भड्काउने पनि त्यही समाज तर समाधान को बाटो खोजिदिए झैँ गरिदिन्छन्।अरुको खेदो ,रिस र कुभलो गर्न सिकाउनेले किन सिकाएन प्रगतीको बिगुल फुक्ने कला? लेखक ~ गोबिन्द नेपाल , हाल – काठमाडौं, नेपालक्याटेगोरी : कला/साहित्यट्याग : #कविता तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै