गृहपृष्ठ ∕ खेलकुद ∕ पोर्चुगल भर्सेन हंगेरी – यी हुन् हेर्नलायक खेलाडी पोर्चुगल भर्सेन हंगेरी – यी हुन् हेर्नलायक खेलाडी एजेन्सी असार १, २०७८ गते १६:५६ मा प्रकाशित काठमाडौं — पाँचौपटक युरोकप खेल्न लागेका रोनाल्डो यस प्रतियोगिताको इतिहासकै सर्वकालीन सफल खेलाडीमध्ये एक हुन् । यस अर्थमा उनको प्रतिस्पर्धा आफैंसँग हो । उनी युरोकपको सर्वकालिन गोलकर्ताको सुचीमा ९ गोलसहित माइकल प्लाटिनीसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यो रेकर्ड रोनाल्डोले यसपटक एकलौटी गर्ने अपेक्षा छ ।त्यस्तै, उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचीमा ईरानमा अली देईपछि दोस्रो स्थानमा छन् । अलीले १ सय ९ र रोनाल्डोले १ सय ४ गोल गरेका छन् । यस प्रतियोगितामा रोनाल्डो चम्कन सके उनले यो कीर्तिमान बराबरी गर्ने वा तोड्ने संभावना पनि छ । तर, व्यक्तिगत रेकर्डभन्दा पनि देशका लागि रेकर्ड राख्ने रोनाल्डोको धोको छ । सन् २०१६ को च्याम्पियन पोर्चुगलले उपाधि रक्षा गरेमा स्पेनको रेकर्ड बराबरी गर्नेछ । युरोमा लगातार दुईपल्ट उपाधि जित्ने स्पेन एक्लो टोली हो, उसले २००८ र २०१२ मा यो उपाधि जितेको थियो । ३६ वर्षीय पोर्चुगिज कप्तानका लागि सायद यो अन्तिम युरोकप हो ।रोनाल्ड सल्लाहीजर्मन क्लब एससी फ्रेइवर्गबाटे रोनाल्ड सल्लाहीले यस सिजन ८ गोल गरे । उनले आफ्नो उच्च प्रदर्शनलाई आजको खेलमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ । २४ वर्षका यी विंगर खेलको गति र नतिजा परिवर्तन गर्नसक्ने खुबी राख्छन् । घरेलु मैदानमा उनी चल्न सके हंगेरीले पोर्चुगलमाथि दबाब बनाउनसक्छ ।क्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप