गृहपृष्ठ ∕ ग्लोबल ∕ सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन दीपिका भुसाल चैत्र २९, २०७७ गते २०:२४ मा प्रकाशित कोरिया – दक्षिण कोरियाको ह्वासंगस्थित सुवन शहरमा आइतबार बर्दियाली एकता समाजको भेलाले तेश्रो अधिवेशन सम्पन्न गरेको छ । एकता समाजको अधिवेशनबाट गोबिन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।भेलाले संस्थाको संरक्षकमा हेमन्त शाहलाई चयन गरेको छ, भने बर्दियाली एकता समाजको अधिवेशन एनआरएनए काेरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो।यसैगरी नवगठित कार्यसमितिमा चयन भएका पदाधिकारीहरुमा संस्थाको वरिष्ठ उपाध्यक्षमा ईश्वर सुवेदी, उपाध्यक्षमा ललित बडुवाल, उपाध्यक्षमा निश्चल चन्द, महासचिवमा रमेश हमाल, सचीवमा भीम बडेला, कोषाध्यक्षमा खुसीराम चौधरी रहेका छन् ।यस्तै, सदस्यहरूमा टेक बहादुर कँडेल, गोविन्द प्रसाद चौधरी, भरत देवकोटा, दिनेश मगर, सन्तोष जि. सि, शम्भु भट्टराई, प्रितम ठकुरी, कमल खनाल, भक्तिराज आचार्य, हरिश जोशी, खगेन्द्र राज खनाल, ध्रुब अधिकारी रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने