गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान प्रिया स्मृती गजमेर चैत्र २९, २०७७ गते १०:०४ मा प्रकाशित दाङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) दाङ देउखुरीको आयोजनामा शनिबार लमहीमा रक्तदान गरिएको छ ।रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन । समग्र दाङ जिल्लामा रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यार्थी नेता कल्याण अधिकारीले जानकारी दिए ।रगतको अभावले धेरैले ज्यान गुमाउन परेको समाचार सुन्दा दु:ख लागेको बताउदै हाम्रो रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौं नेता अधिकारीले भने । रक्तदान गरि सहयोग गर्नु हुने सबैमा अनेरास्ववियू अखिल क्रान्तिकारी लमही देउखुरीले धन्यवाद दिएको छ ।क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप