Techie IT
×
गृहपृष्ठपत्रपत्रिकागठबन्धनभित्र विवाद छैन : प्रचण्ड

गठबन्धनभित्र विवाद छैन : प्रचण्ड


काठमाडौँ –

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकालसम्म सञ्चालन हुने बताएका छन् ।

शनिवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा उनले गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको प्रस्ट पारे ।

उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा पाँच दलीय गठबन्धन सहकार्य गरेर जाने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिँदै निर्वाचन प्रयोजनका लागि व्यक्तिको विषयमा मात्र सहमति हुन बाँकी नरहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

 


क्याटेगोरी : पत्रपत्रिका


तपाईको प्रतिक्रिया दिनुहोस